बजार « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

बजार

विश्वमा ८ लाख भन्दा बढीको कोरोनाबाट ज्यान गयो

काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९० का विश्वभर ८ लाख ५४ हजार ७७३ जनाले ज्यान गुमाएका छन ।त्यस्तै अहिलेसम्म विश्वमा २ करोड ५६ लाख ३८ हजार १२९ जना कोरोना संक्रमित फेला परेका छन ।हालसम्म १ करोड ७९ लाख ४२ हजार ९११ जना कोरोना भाइरस निको