काठमाडौं । लामो समयदेखि नेपालको अन्तरराष्ट्रिय ब्यापारमा मध्येयुरोपको स्यान्डिनेभियन मुलुक डेनमार्क एक मानक बन्दै आएको छ । हरेक साल नेपाललाई सर्वाधिक लाभ दिएर द्वीपक्षीय ब्यापार गर्ने मुलुक यही हो । यो साल पनि नेपालको ब्यापार सन्तुलनमा यो देश अग्रस्थानमा देखिएको छ । हुन त, नेपालले सबैभन्दा धेरै निर्यात भारतमा गर्छ