७ श्रावण २०८३, बिहिबार

फिचर

अस्थिरताको षड्यन्त्र असफल पार्न समयमै निर्वाचनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्थिरता, अन्यौल र अविकासको बाटोतिर मुलुकलाई लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको बताउनुभएको छ । तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन आफुहरु गराउन सफल हुने दाबी गर्नुहुँदै उहाँले नेपाली जनताको सर्वोपरी हितको निम्ति अहिले केपी शर्मा ओली नेतृत्वको सरकार नै जनप्रिय भएकोसमेत