७ श्रावण २०८३, बिहिबार

फिचर

नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्रामू पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिकर्ताहरुको