काठमाडौ । लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ परेका छन । उनीहरुलाई प्रहरीले अबैध लागुऔषध सहित काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी ,काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना