अर्थ राजनीति « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

अर्थ राजनीति

लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्रीले आजै ५ बजे संबोधन गर्ने

काठमाडौं । विश्वव्यापीे कोरोना भाईरसको त्रास फैलिरहेका वेला प्रधानमन्त्री केपिशर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन । शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट सर्वसाधरण नागरिकलाई नआत्तिन र सचेत र सुरक्षित रहेर बस्न आग्रह गरिने बताईएको छ । यो भन्दा अघि सरकारले २५ जनाभन्दा बढि भिड हुने स्थानहरुमा रोक