काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै स्तब्ध रहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचार गर्नका लागि सरकारले लकडाउन जारी रोखेको छ । लकडाउनको समयमा संघीय संसद, प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको काम कारवाही पनि लामो समयदेखी बन्द भएको