काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिभित्र कर्मचारी राजनीति सुरु भएको छ । केहीअघि भएको कर्मचारी संघको निर्वाचनमा केही भोटले मात्रै कांग्रेस समर्थित कर्मचारी समूहले जितेपछि त्यहाँ पनि बाहिरको घृणित राजनीति छिरेको हो । थोरै कर्मचारी रहेको र यसअघि सबै कर्मचारीको एकमात्र संघ भएको अवस्थामा अहिले कर्मचारीबीच नै फुट