काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) पनि बामपन्थीको कब्जामा पुगेको छ । नेकपा निकट अध्यक्षका प्रत्यसी कुमार पन्तले काङ्ग्रेस निकट अध्यक्षका प्रत्यसी कुल आचार्यलाई पराजित गरेका छन । पन्तले एक हजार २ सय १७ मत ल्याएर विजयी भए भने आचार्यले एक हजार ७० मत ल्याएका हुन् । ९ औं