काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त ३० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको हो । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो । निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने