समाचार « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

समाचार

एशियन हाइड्रोपावरको साधारण सभा पुस २० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको कार्यालय सानेपामा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने छ । सभामा आइपिओ निष्काशनको साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७