काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको आईपीओ आगामी आईतबार बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आईपिओको आज प्रि–अलोटमेण्ट सम्पन्न भएको जनाएको छ । आईपीओमा मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । यही मंसिर ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर