काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’हरुको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्य सरुवा भएर आएका छन् । काठमाडौंका एसएसपी श्याम ज्ञवाली साढे ६ महिनामै सरुवा भएर गएका छन् । उनी प्रहरी प्रधान कार्यालय तानिएका छन् । यस्तै ललितपुरका एसएसपी