काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन । कोरोना भाइरसका साथै प्राकृतिक रुपमा आउने आगलागी,