समाचार « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

समाचार

दादुरा–रुबेला खोप चैत १ गतेबाट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित दादुरा–रुबेला खोप अभियान चैत १ गतेबाट दिईने भएको छ । धादिङका सबै पालिकाहरुमा चैत्र १ गतेबाट खोप लगाईने जनाईएको छ । ९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकाका लागि सञ्चालित खोप अभियान धादिङमा तयारी पुरा भएको छ । बालबालिकालाई दादुरा–रुबेला रोग नलागोस्