समाचार « Arthapath.com
१९ माघ २०७६, आईतवार

समाचार

८ बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ७.२२ प्रतिशत नाफा

काठमाडौं । हालसम्म ८ वटा बाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ८ वटा बैंकको ७.२२ प्रतिशतले नाफा बढेको छ । यो गत आवको भन्दा बढि रहेको छ । गत आवको दोस्रो त्रैमासमा ८ अर्ब ९४ करोड १२ लाख ९२ हजार ७ सय २९