काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् । अध्यदेशले पार्टी र पार्टीबाहिर पनि विरोध बढेपछि प्रधानमन्त्रीले फिर्ता लिने भएका हुन । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको