समाचार « Arthapath.com
१५ असार २०८२, आईतबार

समाचार

८५ जनाको सडकमै परीक्षण

कञ्चनापुर । बाह्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने ८५ जनाको सडकमै र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । जिल्ला प्रवेश गर्ने कृष्णपुर नगरपालिका–६ गजरौलामा रहेको हेल्थ डेस्कमा र्यापिड टेष्ट गरिएको हो । सबैको नतिजा नेगेटिभ आएको छ । स्थानीय प्रशासनको अनुमतिबिना जिल्ला प्रवेश गरेका व्यक्तिलाई रोकी र्यापिड टेष्ट विधिबाट जाँच गरेका छौँ,