समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

‘जेनजी सुधार कार्यक्रम’ कार्य योजना ल्याउँदै सरकार

काठमाडौं । सरकारले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्य योजना तयारी गरेको छ । गत भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधार योजना बनाउन लागेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री