१० श्रावण २०८३, आइतबार

समाचार

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले आज एकता घोषणा गर्दै

काठमाडाैं । बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित ८ दलले एकता घोषणा गर्दैछन्। आज दिउँसो १ बजे काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन्। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्।८ राजनीतिक दलले आइतबार नै १८