समाचार « Arthapath.com
१५ असार २०८२, आईतबार

समाचार

कोरोनाको कहर चर्को घर फर्कनेको लर्को, हेर्नुहोस्( फोटोसहित)

काठमाडौँ । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो¥याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए । पाँच हजारभन्दा बढी मानिस घर जानका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म लामबद्ध थिए । भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक सबिन प्रधानले भने सामाजिक दूरी कायम