काठमडौं । महत्वपूर्ण रुपमा हेरिएको नेपाल उद्योग महासंघको निर्वाचन चैत २८ र २९ गते हुने मिति तोकिएको थियो । तर सरकारले बुधवार गरेको कोरोना रोकथामसम्वन्धीको निर्णले सर्ने कि नसर्ने भन्ने चासोको विषय बनेको छ । यसै समवनिध छलफल गर्नको लागि महासंघले आज २ बजे मिटिङ बोलाएको छ । करिव एक