समाचार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

समाचार

अनावश्यक ग्यास भण्डारण नगर्न आयल निगमको आग्रह

काठमाण्डौ । नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ । निगमले सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाईन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ । अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण