समाचार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

समाचार

चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल वुहानमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल वुहान पुगेका छन । कोभिड–१९ को संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन । गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट कोभिड–१९ को संक्रमण सुरु भएको थियो । कोभिड–१९ को संक्रमण घट्दै गएपछि