काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौं उपत्यकाका ३ जिल्लामा कार्यरत ७४ जना घुमुवाको दरबन्दी खारेज गरेको छ । घुमुवाहरुले आचरण विपरीत काम गरेको उजुरी परेपछि महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलले ५७ जना जवान र १७ अधिकृतस्तरका घुमुवालाई जिम्मेवारीबाट हटाएर २ नम्बर प्रहरी गण महाराजगन्जमा सरुवा गरेका छन । उनीहरुलाई अपराध