समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

पोल्याण्ड पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने दुई जनाको हातमा लाग्यो हतकडी

काठमाडौँ । वैदेशिक रोजगारमा युरोपेली देश पोल्याण्ड ‘पठाइदिन्छु’ भनेर पैसा ठगेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सप्तरीको बिष्णुपुर गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश