काठमाडौं । होटल बाराही प्रालिको व्यापारमा उछाल आएको छ । हाटेलको व्यापार झन्डै दोब्बर बढेको हो । सन् २०२३ मा होटलले २२ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो अघिल्लो वर्ष २०२२ को तुलनामा ९४.७१ प्रतिशत बढी हो । सन् २०२२ मा होटलले कुल ११ करोड