समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

सहकारी संस्थाहरुको निक्षेप सुरक्षण गर्ने जिम्मा आफूलाई दिन कर्जा सुरक्षण कोषको आग्रह

काठमाडौं । सहकारी संस्थाका लाखौं निक्षेपकर्ताहरु तनावमा भइरहेका बेला ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ले उनीहरुको त्रास हटाउने प्रयास गरेको छ । कोषले सहकारी संस्थाहरुको निक्षेप सुरक्षणको जिम्मा आफूलाई दिने हो भने अहिलेजस्तो डराएर बस्नुपर्ने अवस्था नरहने बताएको छ । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले अर्थपथसँग भने, ‘अर्को एउटा संस्था