समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

अन्तर्राष्ट्रिय व्यापारका २९ मध्ये एक दर्जन नाकाबाट शून्य निर्यात, कुन नाकाबाट कति ?

काठमाडौं । हाल संचालनमा रहेकामध्ये एक दर्जन भन्सार नाकाबाट निर्यात शून्य छ । हाल नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि २९ वटा नाका खुला गरेको छ । तर, यीमध्ये १२ वटा भन्सार बिन्दुबाट शून्य निर्यात भएको हो । तर, आयात भने सबै नाकाबाट निर्वाध रुपमा भइरहेको छ । चालु आर्थिक वर्षको साउनदेखि