काठमाण्डौ । आइतबार सुन तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै बिहीबार र शुक्रबार उकालो बढेको चाँदीको भाउ आज भने तोलामा चाँदी ३० घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय २५