काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । सोमबार बजार २२.६५ अंकले बढेको हो । सो दिन बजार परिसुचक १९.४९.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् । आज कारोबार रकममा पनि सुधार आएको छ । सो दिन