नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

ङादी ग्रुप पावरको १५० प्रतिशत शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयर मूल्य २६३ दशमलव ६० कायम भएको छ । कम्पनीको