काडमाडौं । बिमा र लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मीएका छन । आइतबार कारोवार भएका कम्पनीमध्ये बिमा लघुवित्तको सेयर केही बढेको छ । लामो समयदेखी घट्दै आएको सेयर बजार आइतबार केही बढेको छ । आइतबार बिमा र लघुविक्तको सेयर भाउ बढेको छ । तर बैंकहरुको भने बढ्न सकेको छैन । नेप्से आइतबार