काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज १९ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार सोमबार बिहान १०ः३० बजेसम्मको तथ्याङ्क अनुसार १८ लाख ९६ हजार ९२२ जनाले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ताको लागि आवेदन दिएका छन् । यो माग