शेयर « Arthapath.com
७ असार २०७८, सोमबार

शेयर

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भोल अषाढ ८ गते, मंगलबार बिक्री गर्ने भएको हो । सरकारलाई आवश्यक रकम जुटाउनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको हो । मंगलबार निष्काशन हुने