शेयर « Arthapath.com
४ असार २०७८, शुक्रबार

शेयर

बजार बढ्ने संकेत गर्दै अम्बिका पौडेलले भने “बल्ल त आषाढ शुरु भएको छ”

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनी सार्वजनिक गरेपछि बोर्डको उक्त कदमको सर्वाधिक आलोचना भैरहेको छ । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार फोरमका सभापति  अम्बिका प्रसाद पौडेलले आषाढ शुरु भएकाले बोर्डको यो कदमले पूँजी बजारमा आउने उछाल रोक्न नसक्ने बताएका छन् ।  समय समयमा