शेयर « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

शेयर

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने निष्कासन गर्ने भएको छ । प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निश्काशन गर्न लागेको कोषले जनाएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका