समाज « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

समाज

संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि बारा र पर्सामा कर्फ्यु

काठमाडौं । संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि मंगलबार साँझदेखि प्रदेश २ का बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो । मंगलबार मात्र पर्साका ३९ र बाराका १ जनामा संक्रमण पुष्टि भएको थियो । पर्सा जिल्ला भरी मंगलबार