काठमाडौं । नेपाल भारत सीमा नाकामा रहेका नेपालीलाई क्वारेन्टाईनमा राख्न सर्वाेच्च अदालतले निर्देशन दिएको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त रुपमा भएको इजलासले उनहिरुलाई नेपालमा ल्याएर क्वारेन्टाईनमा राख्न आदेश दिएको हो । अदालतको ५ बुँदे आदेश १. विदेशमा खान बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा