समाज « Arthapath.com
२ चैत्र २०७६, आईतवार

समाज

नेपाल–भारत मैत्री बस सेवा बन्द

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखी बन्द गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण आजदेखी मैत्री बस सेवा बन्द गरिएको हो । भारतको उत्तराखण्डमा पनि कोरोना भाईरस संक्रमणका विरामी देखा परेकाले सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले जानकारी