काठमाडौँ । कोभीडपछि नेपालमा फस्टाएको डिजिटल भुक्तानीले अहिले राम्रै गति समातेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । गएको पुस महिना भरीमा नेपालमा वालेटमार्फत् हुने कारोबारको संख्या (पटक) ३ करोड २२ लाख ६४ हजार नाघेको छ । त्यस्तै क्यूआरमा आधारित भुक्तानीको कारोबार पनि २ करोड ४५