काठमाडौं । कालिञ्चोक दर्शनको व्यापारमा बढोत्तरी देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष ३३ प्रतिशत बढेको हो ।सन् २०२३ मा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्ष २०२२ को तुलनामा ३३.३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि कम्पनीले ५ करोड ७० लाख