काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२ काठमाण्डौमा सम्पन्न भएको छ । देशभरबाट ७ सय फोटोप्राफरबाट छानिएका २ हजार ७ सय फोटोबाट चार वटा फोटोलाई चार विधाका उत्कृष्ट फोटोका रुपमा छनोट गरिएको हो । यसरी छनोट हुने भएका चार मध्ये टासी आर.