पर्यटन « Arthapath.com
२४ असार २०८२, मंगलबार

पर्यटन

चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो, ईपीएस २.५६ रुपैयाँ ऋणात्मक

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालन आम्दानी १४१.२६ प्रतिशत बढेर ४२ करोड ३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ४२ लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको