पर्यटन « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

पर्यटन

चालु बर्षमा ९८.३८ प्रतिशत धान रोपाइँ सम्पन्न, कुनै असर नपरेमा २ लाख टन बढी उत्पादन हुने

काठमाडौं । चालु आर्थिक बर्षमा करिव शतप्रतिशत धान रोपाइँ खेती भएको छ । मौषमको अनुकलतले गर्दा खेतियोग्य जमिनमध्ये ९८.३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएका हो । यस बर्षको हालसम्मको तथ्याङ्क अनुसार कुल १३ लाख ४९ हजार ४३१ हेक्टरमा धान रोपाइँ भएको हो । गत बर्षभन्दा करिब ५४ हजार हेक्टरभन्दा बढी