विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

के चीन ताइवानमा आक्रमण गर्न जाँदै छ ?

अबको तीन वर्षपछि चीनमा गृहयुद्ध शुरु भएको १०० वर्ष पुग्दै छ । चिनियाँ कम्युनिस्ट पार्टीको लडाकु र सत्तासिन चाइनिज नेशनलिस्ट पार्टी अर्थात् ‘क्वन्मिन्ताङ’ सरकारबीच सन् १९२७ को अगस्ट १ बाट सुरु भएको गृहयुद्ध १९४९ को डिसेम्बर ७ सम्म चलेको थियो । त्यही दल ‘क्वन्मिन्ताङ’ चीनको सत्तामा आएको अर्को वर्ष अर्थात्