विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

भारतमा १ करोड घरलाई निःशुल्क विजुली, मोदीको मन्त्री परिषदले पास गर्यो प्रस्ताव

काठमाडौं । भारतको मन्त्री परीषदले देशभर १ करोड घरलाई मासिक ३०० युनिट विजुली सित्तैमा दिने र वार्षिक १५ हजार रुपैयाँ कमाइ गर्नसक्ने गरी ‘पीएम सूर्यघर मुफ्त बिजली योजना’ स्वीकृत गरेको छ । विहीबारको मन्त्री परिषदले यस्तो निर्णय गरेको भनेर केन्द्रीय मन्त्री अनुराग ठाकुर र अश्विनी वैष्णवलाई उद्धृतगर्दै दैनिक भास्करले लेखेको