विश्व बजार « Arthapath.com
९ आश्विन २०७९, आईतवार

विश्व बजार

नयाँ उचाईमा अमेरिकी डलरको भाउ, १ डलर साट्नको लागि कति खर्च गर्नुपर्छ ?

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको