विश्व बजार « Arthapath.com
२७ माघ २०७८, बिहीबार

विश्व बजार

विश्व वैंकको नयाँ प्रतिवेदन मानव संसाधन विकासका लागि सार्वजनिक

काठमाडौं । कोभिड १९ संकटले हरेक क्षेत्रको मानव पूँजी विकासका चुनौतीलाई थप जटिल बनाएको छ । मानव पूँजी विकासमा महत्वपूर्ण प्रगति गरेको भए पनि स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा अझै ठूला चुनौतिहरू बाँकी नै छन् । यसैबिचमा संघीयतातर्फको नेपालको यात्राले बृहत्तर मानव पूँजी संचयलाई प्रवर्धन गर्न अवसर प्रदान गरेको