विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

कोराना रोक्न विश्व बैंकको १२ अर्व डलर घोषणा

काठमाडौं । कोभिड १९ कोरोना भाईरसको संक्रमण न्यूनकरण तथा रोकथाम गर्नको लागि विश्व बैंकले १२ बिलियन सहयोगको घोषणा गरेको छ । हालसम्म करिव ६० भन्दा बढि देशमा कोभिड १९ भाइरस फैलिएफछि विश्व बैंक समूहले विश्वव्यापी प्रकोपको स्वास्थ्य र आर्थिक असरहरूको सामना गर्ने देशहरूलाई सहयोग गर्न तत्काल सहयोगका लागि १२ अरब